ट्रमले उत्तर कोरियाली नेता कीमलाई भेट्ने मिति घोषणा

वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् । अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै … Continue reading ट्रमले उत्तर कोरियाली नेता कीमलाई भेट्ने मिति घोषणा